सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) चालु आर्थिक वर्ष २०८१/८२ मा रु ४ खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार प्रदेशको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। प्रादेशिक जिडीपीमा सबैभन्दा ठूलो योगदान कृषि, […]