काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंकले घटेको छ । सेसन अवधिमा नेप्से १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंकले बढेको छ। यो सेसनमा ३२ कम्पनीको कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, […]