रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय सदस्य गणेश कार्की सहभागी भएका छैनन् । प्रतिनिधि छनोट प्रक्रियामा अनियमितता भएको भन्दै कार्की विस्तारित बैठकमा सहभागी नभएको उनी निकट नेताहरूको भनाइ छ । किन बैठकमा सहभागी हुनुभएन ? भन्ने खबरहबको प्रश्नमा कार्कीले भने, ‘मेरा केही आन्तरिक कारणहरूले म उपस्थित नभएको हो अन्य केही कारण […]