भारतबाट भगवान् बुद्धका पवित्र अवशेष भुटान लगियो

भारत र भुटानबिचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान् बुद्धका पवित्र अवशेषहरू शनिवार भुटानको यात्रामा लागेका हुन्।