बेलबारी (मोरङ) । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू […]