माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु, को–को छन् सहभागी ?

बखुण्डोलमा माओवादी नेता जनार्दन शर्माको नयाँ अभियान सुरु हुँदा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक पनि सुरु भएको छ ।