आज २०८३ साल कात्तिक २८ गते शनिबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २८ गते शनिबार सन् २०२६ नोभेम्बर १४ तारिख। कार्तिक शुक्ल पक्षको पञ्चमी तिथि। विश्व मधुमेह दिवस र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष […]