मधेसको ‘लाइफलाइन’ बैलगाडा: कृषि उत्पादन ओसार्न गाउँमा अझै गोरुकै भर

मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ।