काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने क्रममा विवादमा परेका पञ्जाबी गायक दलेर मेहन्दीको समर्थनमा बलिउड अभिनेता अनुपम खेर र र्यापर बादशाह उभिएका छन् । लाइभ प्रस्तुति दिइरहेका बेला उत्तराखण्डका क्याबिनेट मन्त्री सुबोध उनियालले मेहन्दीमाथि मादक पदार्थ सेवन गरेको आरोप लगाउँदै मञ्चमै प्रश्न उठाएका थिए । त्यसक्रममा मन्त्रीले प्रस्तुति रोक्न लगाएको बताइएको छ […]