काठमाडौं– नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरूले तिहारमा पनि आन्दोलन जारी राख्ने भएका छन् । नेपाल नर्सिङ संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आज हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाएको छ । आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा.श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन […]