विश्वव्यापी प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा सार्वजनिक गरेको छ। यस स्मार्टफोनमा लाइकासँग सहकार्यमा विकसित ट्रिपल क्यामरा प्रणाली रहेको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उत्कृष्ट प्रदर्शन प्रदान गर्छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले नेपाली प्रयोगकर्तालाई उत्कृष्ट फोटोग्राफी […]