कर्णालीको पूर्वाधार विकास : सरकार ठेक्का लगाउँछ, काम नगरी अल्झाउँछन् ठेकेदार

सडक र पुल कर्णालीका लागि केवल भौतिक संरचना मात्र होइनन्, दुर्गम बस्तीलाई जिल्ला सदरमुकाम, बजार, स्वास्थ्य संस्था र अन्य सेवासँग जोड्ने मुख्य आधार पनि हुन् ।