ट्रम्पका कारण अमेरिकी बजारमा दोहोरिएला ‘ब्ल्याक मण्डे’ को इतिहास ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ‘रेसिप्रोकल टेरिफ’ लागु गरेका छन् । यसबाट एसियालीदेखि अमेरिकी बजारसम्म हाहाकार मच्चिएको छ । ट्रम्पको ‘टेरिफ स्ट्रेटजी’को विरोध बढ्दै गइरहेको छ । यसैबीच एउटा अमेरिकी मार्केट एक्सपर्टले चेतावनी जारी गर्दै सप्ताहको पहिलो कारोबारका दिन एकपटक पुनः सन् १९८७ को झल्को […]