सीले थाले सेनाभित्र ‘ठूलो सफाइ’ अभियान: भ्रष्टाचारको आरोपमा दुई शीर्ष अधिकारीसहित सात बर्खास्त

यो घोषणा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो बैठक हुनुभन्दा केही दिन अगाडि आएको हो। जानकारी अनुसार सो बैठकले यससँग सम्बन्धित थप निर्णयहरू लिनेछ।