युरोप र बेलायतका सडकमा कारहरूको आकार क्रमशः लामो, फराकिलो र भारी हुँदै गइरहेको छ । आलोचकहरूले यस प्रवृत्तिलाई ‘कारस्प्रेडिङ’ (Car-spreading) को नाम दिएका छन् । उपभोक्ताहरूले ठूला कारहरूलाई सुरक्षित, फराकिलो र शानको प्रतीक मानेर अत्यधिक रुचाएका छन्, जसले गर्दा यसको बिक्री पनि आकासिएको छ । तर, बढ्दो आकारसँगै शहरी क्षेत्रका नियामक निकायहरू भने यसलाई नियन्त्रण […]