काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा १२१ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँका विभिन्न स्थानमा २४ घण्टासम्म चलाएको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा १०५ पुरुष, १५ महिला र एक जना अन्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने […]