काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका–८ स्थित नक्खु खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार अन्दाजी ४०/४५ वर्षको देखिने पुरुष मृतावस्थामा भेटिएका हुन् । खोलामा तैरिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका निम्ति लगनखेलस्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले […]