डडेल्धुरा कांग्रेसको अधिवेशन तत्काल रोक्न कर्ण मल्लको माग, भने– पार्टी विभाजनतर्फ जाने खतरा बढ्यो

उनले डडेल्धुरामा १ मा सम्पन्न जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेलापछि जिल्ला कार्यसमितिको बैठकसमेत नराखी अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।