वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद
१ असोज, काठमाडौं । पर्साको वीरगञ्जमा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ ।
वीरगञ्ज महानगरपालिका-१५ वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ …