नेपालको बाढीपहिरोमा ‘ड्रामा’ शब्द प्रयोग विवादबारे शशी थरुर भन्छन्- यसको अर्थ नाटक मात्र हुँदैन
१३ भदौ, काठमाडौं । भारतीय कंग्रेस नेता शशी थरुरले नेपालबाट गरेको पहिलो पोस्टमा प्रयोग गरिएको 'ड्रामा' शब्दलाई लिएर आक्रोश व्यक्त गर्नेहरूका लागि स्पष्टीकरण दिएका छन्। उनले 'ड्रामा' शब्दको अर्थ नाटक वा अभिनय मात्र नहुने बताएका …