अमेरिकी बजारमा नेपाली उत्पादन विस्तारका लागि गुणस्तर, ब्रान्डिङ र व्यापार सहजीकरणमा जोड

अमेरिकामा नेपाली उत्पादनको बजार विस्तारका लागि उत्पादनको गुणस्तर र आपूर्ति सुनिश्चित गर्नेदेखि अन्तर्राष्ट्रिय मापदण्ड, प्याकेजिङ, ब्रान्डिङ, भुक्तानी प्रणाली र व्यापारिक प्रक्रियामा रहेका व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा नेपाली व्यवसायी तथा आयातकर्ताहरूले जोड दिएका छन्। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको “ट्रेड पोटेन्सियल्स फर नेपाल इन द युनाइटेड स्टेट्स: स्टाटस रिभ्यु एन्ड एभेन्युज फर एक्सपान्सन” विषयक राउन्डटेबलमा अमेरिकामा […]