एक अर्ब डलर स्रोत परिचालनबारे वाग्ले–बाङ्गा छलफल, पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच नेपालको पुनर्निर्माण तथा आर्थिक सुधारका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल भएको छ। अमेरिकाको वासिङ्टन डीसीमा भएको भेटमा बीमा र सामाजिक संरक्षणका विषयसमेत समेटिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका वाग्लेले […]