१२ गाउँको लालीगुराँसमा रमाए समिर र कृशु

मायालुको सम्झनामा उसको नाम नै जीवन जिउनका लागि काफी हुने भावदेखि प्रेममा परेपछिको अनुभव र कल्पनासम्मलाई समेटेर विराज भट्टको फिल्म १२ गाउँ २ को गीत सार्वजनिक गरिएको छ। प्रकृतिलाई बिम्ब बनाएर एकअर्काप्रतिको समर्पण व्यक्त गरिएको लालीगुराँस बोलको प्रेमिल गीतमा युवक र युवतीले एकअर्कालाई चाहेपछि उत्पन्न हुने प्रेम र त्यससंग जोडिएका अनुभूति प्रस्तुत गरिएको छ। वर्षकै […]