काठमाडौँ । भारी वर्षाको जोखिमपछि सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो। विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते दुई […]