जलवायु न्याय पैसा बाँड्ने विषय मात्र होइन, सबैको आवाज सुन्ने प्रश्न हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जलवायु न्यायलाई आर्थिक सहयोग वा क्षतिपूर्तिसँग मात्र जोडेर हेर्न नहुने बताएका छन् ।