जर्मनीको विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँछन् गुल्मीका हेम

‍नेपाली विद्यार्थीले सबभन्दा धेरै कठिनाइ भाषामै भोग्ने उनी बताउँछन्। किनभने, त्यहाँ अंग्रेजीसँगै जर्मन भाषा पनि आवश्यक पर्छ।