अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले भइरहेको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध गोलबाट सुरुवात गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा खेलको १५ औँ मिनेटमा गोल गर्दै इजिप्टले १–० को अग्रता लिएको हो। इजिप्टका लागि यासेर इब्राहिमले खेलको १५ औँ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। उनलाई मरवान अतियाले […]