काठमाडौं विश्वविद्यालयमा दक्षिण एसियाको ‘जेन–जी’ आन्दोलनबारे अन्तर्राष्ट्रिय कार्यशाला
काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्सका डिन उद्धव प्याकुरेलले नेपालको जेन–जी आन्दोलन, सामाजिक आन्दोलन र अन्तर्राष्ट्रिय भूमिकासम्बन्धी भाष्य प्रस्तुत गरेका थिए।