चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली (तस्वीरहरू)

अध्यक्ष ओली पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सहभागी भएका हुन् ।