काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बनेको बताएकी छन्। कान्स फिल्म फेस्टिभलमा सहभागी भएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमै नेपाली चलचित्रले पहिलो पटक महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गरिन्। उनले निर्देशक अविनाश विक्रम शाहको नेपाली चलचित्र […]