घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ संकलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो । सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१-८२ का लागि प्राप्त विशेष अनुदानबाट ५९ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण […]