पाकिस्तानको मध्यस्ततामा अमेरिका र इरानबीच सहमति, दुई साताको युद्धविराम घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले इरानमाथि हुने सम्भावित आक्रमण अन्तिम समयमा स्थगित गर्दै दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरानले होर्मुज स्ट्रेट पुनः सञ्चालन गर्न सहमति जनाएपछि यो निर्णय आएको हो। मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले पाकिस्तानको मध्यस्थतामा भएको वार्तापछि आक्रमण रोक्ने निर्णय गरेको बताएका हुन्। उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ […]