अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन मात्र होइन, आस्था, भावना र संस्कृतिको गहिरो प्रभाव छोड्छन् । त्यस्तै, एक ऐतिहासिक समय थियो– जब रामायण प्रसारण भयो, त्यसले दर्शकहरूको सोच, व्यवहार र विश्वासमै ठूलो परिवर्तन ल्यायो । यही सिरियलसँगै अरुण गोविल र दिपिका चिख्लिया सामान्य कलाकारबाट सिधै भगवान राम र माता सीताको रूपमा […]