तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश श्रेष्ठले ‘आबाट आमा २’ साइन गरेका छन् । उनी फिल्ममा अनुबन्ध भएको निर्देशक चन्द्र पन्तले सोमबार जानकारी दिएका हुन् । यससँगै ‘आबाट आमा २’का लागि तीन कलाकार फाइनल भएका छन् । सिक्वेलमा नायक पल शाह र नायिका विपना कार्कीलाई निरन्तरता दिइएको हो । निर्देशक पन्तका […]