बालबालिकाको सुरक्षित वर्तमानबिना समृद्ध नेपाल सम्भव छैन

सम्माननीय प्रधानमन्त्रीज्यू म मानसिं वाइबा ।  मेरो घर बकैया–६,ज्यामिरे, मकवानपुर जिल्लामा पर्छ । जुन अहिले पनि अत्यन्त दुर्गम मानिन्छ । म बालक हुँदै श्रमशोषणमा परेर उद्धार भएको व्यक्ति हुँ । मेरो परिवारमा दुई छाक खान समेत समस्या …