जेनजी आन्दोलनले १७९ कार्यालयको कागजपत्र भेटिएन, करिब डेढ खर्बको लेखा परीक्षणमा असर

कागजपत्र उपलब्ध हुन नसकेपछि एक अर्ब ४७ करोड रूपैयाँ बराबरको लेखा परीक्षण नभएको महालेखाले जनाएको छ।