इराककाे फुटबल टोली फिफा विश्वकप प्लेअफका लागि निजी विमानमार्फत मेक्सिको जाने

काठमाडाैं । फिफा विश्वकपको प्लेअफका लागि इराकको फुटबल टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नाेल्डले खेल स्थगित गर्न आह्वान गरेका हुन् । तर इराकी फुटबल संघका अध्यक्ष अदनान दिरजालले भने विश्वकप प्लेअफका लागि आफ्नो टोली निजी विमानमार्फत मेक्सिको जाने बताएका छन् । इराकले विश्वकप प्लेअफमा […]