र्‍यापर बादशाहले गरे पञ्जाबी अभिनेत्रीसँग दोस्रो बिहे

बादशाहले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन्।