नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम (सूचीसहित)

१० चैत, काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिन ४७ जना सांसदले नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले ४७ सांसदले टिपाए नाम टिपाएको जानकारी दिएका हुन् …