नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ। निर्वाचन पूर्व तयारी अन्तर्गत सेनाले निर्वाचनका सामग्री ढुवानी कार्य तीव्र रूपमा अघि बढाएको हो। हाल १२ जिल्लामा सामग्री पुर्‍याउने काम जारी रहेको र बाँकी २२ जिल्लामा पनि क्रमशः सामग्री पठाइने जानकारी दिइएको छ। तीन हिमाली जिल्लामा भने हुम्ला,मुगु र डोल्पामा हवाईमार्फत सामग्री ढुवानी गरिएको […]