आज यी प्रदेशमा पर्नेछ भारी वर्षा - देशसञ्चार

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।