कांग्रेसको निर्वाचन निर्देशिका- प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने

‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा भनिएको छ।