मधेश प्रदेशमा ‘प्रतिपक्षविहीन’ संसद् हुनु लोकतन्त्रको उपहास : जनअधिकार पार्टी

८ पुस, काठमाडौं । जनअधिकार पार्टीले मधेसमा प्रतिपक्षविहिन संसद बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत मत पाएका छन् । मधेश सभालाई प्रतिपक्षविहीन बनाउनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको भएको जनअधिकार …