ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहारको सिबिफिनद्वारा कडा भर्त्सना

सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति नेपाल बैंक तथा वित्तीय संस्था कर्मचारी संघ (सिबिफिन) ले गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना गरेको छ। लामो समयदेखि नियमित हुन नसकेको कर्जाको किस्ता सम्बन्धमा समाधान खोज्ने उद्देश्यले स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेको ऋणीहरूको समूहले घण्टौँसम्म नियन्त्रणमा […]