कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले)को समर्थनमा उनी आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेका थिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाइको पनि उपस्थिति थियो । प्रदेश प्रमुख यज्ञराज जोशीले नेता शाहीलाई आजै मुख्यमन्त्री पदमा नियुक्त गरेका […]