काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्, उनी अस्पतालको बेडमा थिइन्, टाउकोमा एउटा पनि कपाल थिएन । उनको अनुहारले नै प्रष्ट पार्थ्यो कि बिमार छिन् । हुन त अनुमान र अड्कलको आवश्यक नै थिएन, उनले लामो क्याप्सनको सुरुवातमै लेखेकी थिइन्, ‘अस्पतालको बेडबाट याचना । १७ औं किमोथेरापी । पैसा सापटी लिएर नतिर्नेहरू […]