ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण गर्ने व्यवस्था गरेको …