अमेरिकामा ‘एलियन रजिष्ट्रेशन’ सम्बन्धी अन्तिम नियम लागू: के-के परिवर्तन भयो?

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ‘एलियन रजिष्ट्रेशन’सम्बन्धी ‘अन्तरिम अन्तिम नियम’लाई अद्यावधिक गर्दै नयाँ दर्ता प्रक्रिया र प्रमाणपत्रलाई अन्तिम रूप दिएको छ। यो अन्तिम नियम जुन २९, २०२६ देखि लागू भएको छ र होमल्याण्ड सेक्युरिटीले अगस्ट २८, २०२६ सम्मका लागि थप टिप्पणी पनि मागेको छ। अन्तिम नियमले २०२५ को अन्तरिम नियमलाई अनुमोदन गर्दै फारम जी-३२५आर, बायोबायोग्राफिक इन्फर्मेसनलाई […]