काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातसम्बन्धी सूचना सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक प्रतिनिधिहरूले तोकिएको शुल्क, प्रस्तावक, समर्थक तथा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्नुपर्नेछ। सूचनाअनुसार पार्टी सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार […]