खुल्यो अवरुद्ध बीपी राजमार्ग

शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ।